ताप्लेजुङबाट एमालेका क्षितिज थेबे निर्वाचित
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट क्षितिज थेबे निर्वाचित भएका छन्। उनले गजेन्द्रप्रसाद तुम्याहाङलाई २,२५१ मतको अन्तरले पछि पार्दै विजयी हासिल गरेका हुन्। थेबेले कुल १३,९६२ मत प्राप्त गरे...