नेविसंघका ज्योति पनेरु पद्म कन्याको स्ववियु सभापति निर्वाचित
काठमाडौँ । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घकी ज्योति पनेरु विजयी भएका छन् । उनले अखिल क्रान्तिकारीका तिर्सना आले मगरलाई पराजित गरेका हुन् । यस्तै सचिवमा भुपेश्री ऐर र...