चित्रलेखालाई पराजित गर्दै जसपाका राजकिशोर यादव निर्वाचित
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।...