पत्रकार महासंघको जुम्लाको अध्यक्षमा चौलागाईं निर्वाचित
जुम्ला । नेपाल पत्रकार महासंघको जुम्ला शाखाको अध्यक्ष पदमा पूर्णप्रसाद चौलागाईं निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा...