काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । प्रदेश सभा सचिवालय परिसरमा आज बुधवार भएका दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा...