अत्यावश्यक वस्तुका लागि नेपाली जनता कहिलेसम्म लाइन बस्नुपर्ने हो ? भन्दै संसदमा निशा डाँगीको प्रश्न
काठमाडौँ । सत्तारूढ रास्वपाकी सांसद तथा सहमहामन्त्री निशा डाँगीले नेपाली जनताहरू अत्यावश्यक वस्तुका लागि कहिलेसम्म लाइन बस्नुपर्ने हो भन्दै सरकारलाई प्रश्न गरेकी छन्। उनले आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै...