निजामती प्रशासनलाई चुस्त, परिणाममुखी र व्यावसायिक बनाइने
काठमाडौँ । सरकारले संघीय निजामती सेवा ऐन तत्काल कार्यान्वयनमा ल्याई निजामती प्रशासनलाई चुस्त, परिणाममुखी र व्यावसायिक बनाउने बताएको छ । मंगलगलबार संयीघ संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा...