गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकतामा
गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा कृषि, शिक्षा स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेको छ । गण्डकी प्रदेश सभाको आजको बैठकमा सरकारको वार्षिक...