नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्ने गरी आएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले...