नीति अनुसन्धान प्रतिष्ठानद्वारा अनुसन्धानकर्ताका लागि विज्ञापन आह्वान
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न समूहका लागि अनुसन्धानकर्ता र सह अनुसन्धानकर्ताको लागि विज्ञापन आह्वान गरेको छ । यस अघि गरिएको विज्ञापन रद्द गदै प्रतिष्ठानले पु्नः विज्ञापन गरेको हो ।...