जोशीपुर र जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित
टीकापुर । कैलालीको जानकी र जोशीपुर गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ का लागि सम्बन्धित गाउँसभामा पेश भएका नीति तथा कार्यक्रम बहुमतले पारित भएका छन् । जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले सभामा...