प्रदेश १ का नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता (पूर्णपाठ)
मोरङ । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रलाई मुल प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। प्रदेश सरकारले...