पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले महिलाहरूमा देखिने पाठेघर र स्तन क्यान्सरको पहिचान तथा प्रारम्भिक उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। शुक्रबार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाहरूमा...