होटेल व्यवसायीद्वारा मौद्रिक नीति समीक्षाको स्वागत
काठमाडौँ । होटेल सङ्घ नेपालले मौद्रिक नीतिको समीक्षालाई स्वागत गरेको छ । समीक्षामार्फत समस्याग्रस्त होटेल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने उद्देश्यले २०८० असार मसान्तसम्म पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउने गरी...