मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी
काठमाडौँ । विश्वासको मत लिनुभन्दा एक दिनअघि नेकपा (एकीकृत समाजवादी)ले जनता समाजवादी नेतृत्वको सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री बाहिर रहेकाले उनलाई राजीनामा बुझाउन जनकपुरस्थित सरकारी निवासमा पुगेका नेकपा (एस)का दुईजना...