भारतद्वारा अतिक्रमित भूमिबारे प्रधानमन्त्रीको भ्रमणमा छलफल हुनुपर्छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भारतले मिचेको भूमिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको बेला छलफल हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा...