माधव नेपालको मुद्दाबारे जथाभावी नबोल्न पार्टी नेताहरूलाई एकीकृत समाजवादीको निर्देशन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाबारे जथाभावी नबोल्न नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । महासचिव घनश्याम भुसालले वक्तव्य जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दामा पार्टीको धारणा भन्दा...