ओलीले गराए एमालेका छ केन्द्रीय सदस्यलाई शपथ ग्रहण
काठमाडौँ । नेकपा एमालेका छ जना नयाँ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथग्रहण गराएका हुन्। पार्टीको केही...