शंकर पोखरेलले भने-एमालेको प्राथमिकता सत्ता समीकरणको निरन्तरता र कम्युनिष्ट शक्ति निर्माण
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणको भविष्य प्रधानमन्त्रीको कार्यशैलीमा भर पर्ने बताएका छन्। प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्री ‘प्रचण्ड’ले न्यूनतम...