कोशीमा समर्थन फिर्ता लिने एमालेको चेतावनी
काठमाडौँ । प्रदेश सभाका पदाधिकारीलाई सवारीसाधन सुविधा र पारिश्रमिक बढाउनेलगायत ऐन संशोधनका लागि ल्याएको अध्यादेश फिर्ता नगरे कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेले चेतावनी दिएको छ । मुख्यमन्त्री केदार कार्कीले...