२३ दिन हिँडेर थानकोट आइपुगेका मिटरव्याज पीडितलाई एमालेले गर्यो स्वागत
काठमाडौँ। विभिन्न जिल्लाबाट काठमाडौँ आएको मिटरव्याज र लघुवित्त पीडितहरूलाई नेकपा एमालेले स्वागत गर्ने भएको छ । मिटरव्याज पीडितहरू अहिले थानकोटमा आइपुगेका छन् । एमाले काठमाडौँ जिल्ला इन्चार्ज आनन्द पोखरेलेको नेतृत्वमा...