एमाले विधान महाधिवेशन : आज पत्रकारलाई पनि प्रवेश अनुमति
काठमाडौँ । विधान महाधिवेशनको हलमा आज (आइतबार) पत्रकारहरुलाई पनि प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ११ बजेदेखि पत्रकारहरुलाई पनि महाधिवेशन हलमा...