मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ: सचिव गुरुङ
लमजुङ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले मध्य नेपाल नगरपालिका कमिटीद्वारा हिजो (मंगलबार) आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उनले...