पार्टी बनाउने कि भत्काउने जिम्मेवारी नेतृत्वको : नेता नेपाल
भक्तपुर । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी नेतृत्वको हुने बताएका छन्। नेता नेपाल पक्षको युवा सङ्घ नेपाल केन्द्रीय कमिटीले आज...