एमाले कार्यदल सहमतिको अन्तिम विन्दुमा, सहमतिको खाका शनिबार सार्वजनिक गर्ने
काठमाडौँ । नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने...