तत्काल राजीनामा नदिने, संसद् बैठकमा अनुपस्थित हुने नेपाल पक्षको निर्णय
काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरूले संसद् बैठकमा अनुपस्थित रहने र तत्काल राजीनामा पनि नदिने भएका छन्। राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर पुगेका सांसदहरूले राजीनामाको...