पार्टी विधान बिपरीत भएका निर्णय सच्याउन प्रधानमन्त्री ओलीलाई नेपाल समूह निकट जनसंगठनको आग्रह
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट जनसंगठनहरुले पार्टी विधान बिपरीत भएका निर्णय सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । बिहीबार (आज) १७ जनसंगठनका प्रमुखले...