‘मैले सावधानी साथ होसियार भएर बोल्नुपर्ने रहेछ’ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा बोल्दा अनकन्ट्रोल मिसाइल जस्तै निस्फिक्री धेरै हानेकोजस्तो बोध भएको बताएका छन् । संसदमा केपी शर्मा ओली ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै संसदमा...