बागमती सरकारले सहमतिलाई बेवास्ता गरी अघि बढ्दै छ : एमाले
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारले प्रमुख प्रतिपक्ष दल एमालेसँग गरेको सहमतिको बुँदाहरूलाई बेवास्ता गर्दै अघि बढेको जनाएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी...