सत्तापक्षले संसद्मा दादागिरी देखायो : महेश बर्तौला
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसद्मा दादागिरी देखाएको बताएका छन्। बुधवार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग...