कोशीमा काँग्रेससँग मिलेर सरकार गठन गर्न खुला छौँ : हिक्मत कार्की
काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले साउन १७ गतेपछि एमालेले बहुमतको सरकारको नेतृत्वमा दाबी गर्ने बताएका छन् । त्यसका लागि विभिन्न दलहरूसँग कुराकानी गरिरहेको उनले...