एमालेद्वारा कोशी सरकारविरुद्ध सर्वोच्च रिट
काठमाडौँ । नेकपा एमाले कोशीका संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पुगेका छन्। प्रदेश सभा सभामुखको समेत...