जितपछि प्रतिद्वन्द्वीको घरमा एमालेको ढुंगामुढा, माओवादीले गर्यो सडक अवरुद्ध
काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताले निकटतम प्रतिद्वन्द्वीको घरमा शुक्रबार साँझ ढुंगामुढा गरेका छन्। एमालेका लिलानाथ श्रेष्ठले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका विश्वनाथ साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि...