अमेरिकी राजदूतसँगको भेटबारे भिम रावललाई बालेनले दिए यस्तो जवाफ !
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपालका लागि अमेरिकी राजदूतसँगको भेटबारे नेकपा एमालेका नेता भीम रावललाई जवाफ फर्काएका छन्। बालेनले शुक्रबार फेसबुकमा स्टाटस राख्दै अमेरिकाका राजदूत डीन आर. थम्पसनले...