प्रधानमन्त्री ओलीको दाबी : ‘एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन्, समृद्धि र विकासको यात्रा रोकिँदैन’
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्त्वहरू असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताएका छन् । नेकपा (एमाले)...