एमालेले पाथीभरामा केबलकार निर्माण अघि बढाउन सरोकारवालासँग छलफल गर्ने
काठमाडौँ। नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणको पक्रियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने भएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले यसबारे चासो राखेको महासचिव शंकर पोखरेलले जानकारी...