२५ जनाभन्दा बढीको सहभागिता रहने सबै कार्यक्रम स्थगन गर्न एमालेको निर्देशन
काठमाडौँ । नेकपा (एमाले) ले २५ जनाभन्दा बढीको सहभागिता रहने सबै खाले कार्यक्रम स्थगन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । आज (सोमबार) आन्तरिक सर्कुलर जारी गर्दै एमालेले कोभिड–१९ को...