मतदान बहिष्कारसम्बन्धी पर्चा देखाउने नेकपा बहुमतका नेता चितवनमा पक्राउ
काठमाडौँ । निर्वाचनको समयमा मतदान बहिष्कारसम्बन्धी प्रचार सामग्री देखाउँदै हिँडेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का चितवन जिल्ला स्तरका एक नेता सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उक्त...