२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कपिलवस्तुमा बम राख्ने पक्राउ

अ+ अ-

काठमाडौँ । मंगलबार बिहान कपिलवस्तुका तीन ठाउँमा बम राख्ने नेकपा बहुमतका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका-२ तिनैया बस्ने नेकपा बहुमतका कार्यकर्ता ५८ वर्षीय शोभे थारु पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मंगलबार बिहान कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिङे जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा, महाराजगञ्ज नगरपालिका-२ बाणगंगा नदीको बर्गदी पुलमा र शिवराज नगरपालिका-१ स्थित शिवपुर रेञ्जर पोस्ट नजिकै बम जस्तो वस्तु फेला परेको थियो ।

जसमा पक्राउ परेका थारु संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ बमोजिम विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

मंगलबारै कपिलवस्तु जिल्ला अदालतबाट सातको म्याद लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।