सांसद सापकोटाको प्रष्टीकरण : गृहमन्त्रीबारे प्रधानमन्त्रीले तथ्य र प्रमाण प्रस्तुत गर्नुभएको हो
काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गृहमन्त्री रवि लामिछानेबारे राज्यका निकायहरूले दिएको तथ्य र प्रमाणका आधारमै प्रधानमन्त्रीले संसद्लाई जबाफ दिएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै...