ल्होछारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउँछ : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने बताएका छन् । तामाङ समुदायको सोनाम ल्होछारलगायतको शुभकामना सन्देश...