कोशीमा मुख्यमन्त्री हटाउन एमाले-माओवादीले गरायो सङ्कल्प प्रस्ताव दर्ता
काठमाडौँ। कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक...