माओवादीपछि काँग्रेसले थाल्यो एमालेसँग छलफल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगको छलफलपछि काँग्रेस नेताहरू एमालेसँगको छलफलमा पुगेका छन् । प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा निरन्तर माओवादीसँग छलफल गरेका काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले मध्यमार्गी प्रस्तावबारे...