कोशीमा केदार कार्कीलाई माओवादीले विश्वासको मत दिने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । शनिबार मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिँदैछन् । आज सोमबार बसेको माओवादी केन्द्र...