पार्टी एकताका लागि माओवादी केन्द्र नाम परिवर्तन गर्न तयार
काठमाडौँ । नेकपा माओवादी केन्द्र अन्य कम्युनिस्ट घटकसँग पार्टी एकताका लागि नाम परिवर्तन गर्न तयार देखिएको छ । पार्टीको २५ भदौमा बसेको केन्द्रीय कार्यालयको बैठकले छलफलमा रहेका अन्य पार्टीसँगको एकतालाई...