एकताबद्ध भएर हामी गर्जियौँ भने ३२ सिटबाट बहुमत ल्याउँछौ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् । पार्टीको दलित सङ्गठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ...