‘प्रचण्ड’को प्रस्ताव : पार्टी सुदृढीकरण गर्न तीन महिने अभियान चलाऔँ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सङ्गठन सुदृढीकरणका तीन महिने अभियान सञ्चालनको प्रस्ताव गरेका छन्। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष...