संघ र प्रदेशको चुनावमा काँग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने प्रचण्डको दावी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको चुनावमा काँग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका छन् । पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा शनिबार उनले आफूले...