ओली बाहेक एमालेका सबै नेता/कार्यकर्तासँग मिल्न सकिन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता/कार्यकर्तासँग मिल्न सकिने बताएका छन् । शनिवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै...