‘मुलुक ‘लफंगा’हरूबाट शासित हुँदैछ भन्ने कुरा पुष्टि हुँदैछ’ : घनश्याम भुसाल
काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गरेका छन् । आईतवार...